२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

समर्थन दिनुभएन भने प्रतिनिधिसभा विघटन गर्यो भन्न पाउनुहुने छैनः प्रधानमन्त्री ओली

७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन समर्थन दिन अनुरोध गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो नेतृत्वमा सरकार  गठन गर्र समर्थन दिन अनुरोध गर्नुभएको हो ।

उहाँले सहमतिको सरकार गठनको प्रस्ताव पनि गर्नुभएको छ । उहाँले बिहानै फोन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको जानकारी गराउनुभयो ।  प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।

प्रकाशित मिति : 14:05