प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रकार सम्मेलन जारी (LIVE)
७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्नुभएको छ । उहाँले विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राखिरहनुभएको छ ।
प्रकाशित मिति : 13:00









