२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रकार सम्मेलन जारी (LIVE)

७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्नुभएको छ । उहाँले विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राखिरहनुभएको छ ।

प्रकाशित मिति : May 21, 2021 at 1:00 pm