२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राष्ट्रियसभा उपनिर्वाचनकाे मतगणना सुरु

६ जेठ, हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ। प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो।

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३३८ मत खसेको थियो । प्रदेश सांसद १०५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २३३ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति : May 20, 2021 at 4:50 pm