२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएकाे छ। बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद्काे नियमित बैठक बोलाइएको एक मन्त्रीले बताउनु भएकाे छ । बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने  बताइएको छ।

 

प्रकाशित मिति : 15:05