२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ

३१ वैशाख, काठमाडाैँ  प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा सभामुख अग्निप्रसाद सापकोटालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थियो ।

प्रकाशित मिति : May 14, 2021 at 2:50 pm