प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ
३१ वैशाख, काठमाडाैँ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा सभामुख अग्निप्रसाद सापकोटालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थियो ।
प्रकाशित मिति : 14:50









