देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड
३० वैशाख, काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुग्नुभएाे छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुग्नुभएकाे हाे ।
प्रकाशित मिति : 15:00









