२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

जसपा अध्यक्ष ठाकुर र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

३० वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाइ समय दिएको अन्तिम दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सरकार गठनका लागि जसापाले पनि नेतृत्व दाबी गर्न सक्ने अनुमान गरिएको छ।

बिहीबार ११ बजेपछि दुवै नेता देउवा निवास पुगेका कांग्रेसका एक नेताले जानकारी दिए । ‘सरकार गठनबारे कुरा गर्न ठाकुर र महतो आउनुभएको छ । सभापतिसँग उहाँहरूले छलफल गरिरहनुभएको छ,’ उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 13:49