३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सशस्त्र प्रहरीका ६ एसएसपी डिआईजीमा बढुवा सिफारिस (सूचीसहित)

१६ पुस, काठमाडाैँ । सशस्त्र प्रहरीमा ६ एसएसपी डिआईजीमा बढुवा सिफारिस भएका छन । बढुवा सिफारिस समितिको बैठकले डिआईजीमा बढुवा सिफारिस गरेको हो । डिआईजीमा बढुवाका लागि बिहीबार गृहमन्त्रालयमा बढुवा समितिको बैठक बसेको थियो । बैठकले रिक्त सात मध्येको छ दरबन्दीमा डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् । बढुवा समितिमा गृह सचिव महेश्वर न्याैपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी रहेका छन ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १९:४४