१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एक्सेल डेभलपमेन्ट बैंकले १३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

२५ असाेज, काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले संस्थाका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।


तोकिएको समयभित्र कुनै आवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धि आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १४:५३