१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी LIVE

७ जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन ।

हेर्नुहोस लाइभ

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १६:१२