१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

नेकपामा तत्कालीन एमालेबाट ४३ जना थप, मन्त्रीदेखि पत्रकारसम्म परे (सूचीसहित)

६ जेठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा मन्त्री, मुख्यमन्त्रीदेखि पत्रकारसम्म मनोनयनमा परेका छन । तत्कालीन एमालेका तर्फबाट नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलल शनिबार राति ११ बजे ४३ सदस्यको टुंगो लगाएका हुन ।

जसमा अर्थमन्त्री डा. युवराज खतिवडा, संचार राज्यमन्त्री गोकुल बाँस्कोटा, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलदेखि पत्रकार बिष्णु रिजालसम्म परेका छन । छानिनेटमा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि परेका छन ।

तत्काली एमालेबाट नेकपामा थपिएका ४३ सदस्यहरू

१. डा. युवराज खतिवडा
२.गोकुल बाँस्कोटा
३.देबेन्द्र दाहाल
४.महेश बस्नेत
५.राजेन्द्र गौतम
६.  डोरमणि पौडेल
७. खगराज अधिकारी
८. नरुलाल चौधरी
९ . बिष्णु रिजाल
१०. तीलकुमार मेन्याङ्बो
११. आनन्द पोखरेल
१२. कैलाश ढुंगेल
१३. गुरुप्रसाद बराल
१४. बलराम बाँस्कोटा
१५. केशवलाल श्रेष्ठ
१६.रामेश्वर फुयाल
१७. कृष्ण राई
१८. वसन्त मानन्धर
१९. निरज आचार्य
२०. दयालबहादुर शाही
२१. रवीन्द्र अधिकारी
२२. विनोद ढकाल
२३. महेश रेग्मी
२४. भानुभक्त जोशी
२५. गौरी ओली
२६. नरेश खरेल
२७. प्रमोदनारायण यादव
२८. दीलकुमारी पन्त
२९. लीला भण्डारी
३०. अइन्द्रसुन्दर नेम्वाङ
३१. साध्यबहादुर भण्डारी
३२. चन्द्रबहादुर शाही
३३. अच्युत मैनाली
३४. देवी ज्ञवाली
३५. रामेश्वर रानामगर
३६. समिम मिया अन्सारी
३७. बिनोद श्रेष्ठ
३८. श्रीनाथ रावल
३९. एकबहादुर राना
४०. लक्ष्मी ज्ञवाली
४१. शारदा सुबेदी
४२. बिमला घिमिरे
४३. गोविन्द विक्रम शाह

प्रकाशित मिति : May 20, 2018 at 1:42 pm