१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपा संसदीय दलको पहिलो बैठकः चक्लेटसँगै बाँडियो खुशी (फोटोफिचर)

५ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको पहिलो बैठकमा चक्लेटसँगै खुशी बाँडिएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थापना भएको खुशीमा चक्लेट बितरण गरेका हुन । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा सुरुमा चक्लेट दिएर खुशी बाँडेका थिए । पछि सबै सांसद र रिपोर्टिङमा पुगेका पत्रकारहरुले समेत चक्लेट खाएका थिए । दलको बैठकले संसदीय दलको नेतामा सर्वसम्मत रूपमा प्रधानमन्त्री अोलीलार्इ चयन गरेको छ । तस्बीरः रोशन सापकोटा/रासस

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १६:४९