१० असार २०८३, बुधबार | Wed Jun 24 2026

समाचार


अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु (फोटोफिचर)

२३ भदौ, काठमाडौँ । नुवाकोटमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकी घाइते अानीलार्इ ११ घण्टापछि काठमाडाैँ ल्याइयो

२३ भदाै, काठमाडाैँ । अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप

नुवाकोटको मैलुङपाखाको यही जंगलमा भएको थियो हेलिकप्टर दुर्घटना (भिडियोसहित)

२३ भदाै, नुवाकोट । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १

नुवाकोट हेलिकप्टर दुर्घटनाकी घाइते डोल्मालार्इ डोकोमा बोकेर अस्पतात ल्याइदै, एक वेपत्ता

२३ भदाै, काठमाडाैँ । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना, ५ जनाकाे मृत्यु, भाग्यले बाँचिन डोल्मा

२३ भदाै, नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाः नुवाकोट मेघाङको जंगलमा हेलिकप्टर भेटियो

२३ भदाै, नुवाकाेट । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज

बेगनासतालमा डुंगा दुर्घटना, दुर्इको मृत्यु तीन वेपत्ता, दर खाएर घुम्न गएका मानिस दुर्घटनामा परे

२३ भदाै, काठमाडाैँ । कास्कीको बेगनासतालमा ९ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ

५० लाख मूल्य बराबरको खैरो हिरोइनसहित दुई पक्राउ

 २३ भदाै,पर्सा । भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा

पर्सामा बसको ठक्करबाट बालिकाको मृत्यु

२३ भदौ,पर्सा । पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको

दुर्घटना भएको जंगलमा अवतरण गर्न नसकेपछि उद्धारका लागि गएको चार हेलिकप्टर फर्किए

२३ भदाै, नुवाकाेट । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको

कञ्चनपुरमा बाँस बेचेर विद्यालयलाई सहयोग

२३ भदौ,कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई

अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि, एक जना घाइते सेनाको सम्पर्कमा

२३ भदाै, काठमाडाैँ ।  शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमै दुर्घटना भएको पुष्टि भएको छ