१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

चिकित्सकको सल्लाहमा बालुवाटारमै अाराम गरिरहेका अोली अाजबाट नियमित काममा निस्कने

११ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोली अाजबाट नियमित काममा निस्कने भएका छन । सामान्य

काभ्रे जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते डिअाइजी सुशील भण्डारीको मृत्यु

१० कात्तिक, काभ्रे । काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपाल

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश शुल्क बढाइएकामा स्थानीयवासीको गुनासो

१० कात्तिक,काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश गर्न शुल्क बढाउँदा आवतजावतमा समस्या

नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा यस साता पनि एक नम्बरमा

१० कात्तिक,काठमाडौँ ।  बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता

 काभ्रेमा टिप्परले महिलालाई किच्यो

१० कात्तिक,काभ्रे ।  काभ्रेमा टिप्परले एक महिलालाई किच्दा महिलाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बा ३ क ६४२

काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित दुई जनाकाे मृत्यु

१० कात्तिक, काभ्रे । काभ्रेको मन्डन देउपुर नगरपालिका स्थित ढकाल थोकमा बा ३ च २८७

 काभ्रेमा भएकाे सवारी दुर्घटनामा पत्रकार जीवन पराजुलीसहित दुई जनाको मृत्यु

१० कात्तिक, काभ्रे । काभ्रेकाे  मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा पत्रकार जीवन पराजुलीसहित दुई जनाको मृत्यु

प्रधानमन्त्री अाेलीविनाकाे नेकपाकाे चियापान

१० कात्तिक, काठमाडौं । नेकपाकाे चियापानमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा अाेली अनुपस्थित

धितोपत्र बजारमा ६ कम्पनीका शेयर सूचीकृत

१० कात्तिक,काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२

साफ यू–१५ फुटबलमा भूटानलाई ४–० गोल अन्तरले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश

१० कात्तिक,काठमाडौँ । पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा

नेकपाको चियापानमा नमस्कारै नमस्कार (फोटोफिचर)

१० कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले अाज काठमाडाैँको भृकुटीमण्डपमा अायोजना गरेको

यस्ता पो व्यपारी, ६ सय कर्मचारीलार्इ कार, ९ सयको खातामा फिक्स डिपोजिट उपहार

१० कात्तिक, काठमाडाैँ । भारतका एक व्यापारीले हरेक वर्षजस्तै यस वर्ष पनि अनुकरणीय काम गरेका

https://www.nimb.com.np/