१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

 काभ्रेमा टिप्परले महिलालाई किच्यो

१० कात्तिक,काभ्रे ।  काभ्रेमा टिप्परले एक महिलालाई किच्दा महिलाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बा ३ क ६४२ नम्बरको  टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेकाे पाँचचखाल तिनपिप्लेमा  एक महिलाकाे  मृत्यु भएको हाे ।

काभ्रेको पाँचचखाल तिनपिप्लेमा  रातो नम्बर प्लेटको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा महिलाकाे घटनास्थलमै मृत्यु भएको छ ।

प्रकाशित मिति : 17:46