२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

नापीका कर्मचारी जयगोविन्द यादव घुससहित पक्राउ

१९ भदाै, धनुषा ।  नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित

प्रधानन्यायाधीशबाट अपदस्थ गोपाल पराजुलीदेखि लोकदर्शन रेग्मीसम्मलार्इ विभूषण

१९ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई

भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिन्छः अर्थमन्त्री खतिवडा

१९ भदाै, झापा । अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने

बिम्स्टेक सम्मेलनमा कुनै देशको नेतृत्वमा सैन्य अभ्यास गर्ने सहमति भएको छैनः प्रधानमन्त्री अोली

१९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको

ग्यास बोकेको कण्टेनर त्रिशूलीमा खस्यो

१९ भदाै, काठमाडाैँ । एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट मंगलबार

पार्टी सभापतिको लागि कसैसँग तालमेल भएको छैनः वरिष्ठ नेता पाैडेल

१९ भदाै, तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता

सरकार र चिकित्सक संघको सहमति विरूद्धमा उपभोक्ता हित संरक्षण मञ्च सर्वोच्च जाने

१९ भदाै, काठमाडाैँ । नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच सोमबार भएको सहमतिविरुद्ध उपभोक्ता हित संरक्षण

NC senior leader unhappy over slow pace of development

Tanahu, Sept 4 : Nepali Congress senior leader Ram Chandra Poudel has expressed dismay over

पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक खोसियो

१९ भदाै, काठमाडाैँ । पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक खोसिएको छ । सरकारले सुवेदीलार्इ प्रसिद्ध प्रवल

एसिया कप छनोटः नेपालद्धारा हङकङसामू ९६ रनको लक्ष्य प्रस्तुत

१९ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपालले हङकङलाई ९६ रनको सहज लक्ष्य दिएको

पाँचाैँ सिचुवान इन्टरनेशनल ट्राभल एक्सपोमा भाग लिन जाने नाट्टा टोली चीन प्रस्थान

 १९ भदाै, काठमाडाैँ । चीनको लेसानमा हुने पाँचाैँ सिचुवान इन्टरनेशनल ट्राभल एक्सपाेमा भाग लिन नेपाल एसोसिएसन

एसिया कप छनाैटः नेपालले छैटौँ विकेट पनि गुमायो, खराब प्रदर्शन जारी

१९ भदाै, काठमाडाैँ । एसिया कप छनाैट क्रिकेटमा टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको लगातार विकेट