४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणासभामा भित्र भन्दा बाहिर बढी शुभेच्छुक (भिडियोसहित)

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभामा राष्ट्रियसभा ठूलो संख्यामा पार्टी कार्यकर्ता र शुभेच्छुकको भीड देखिएकोछ ।

बाहिर चौरमा बसेर नेताको भाषण सुन्नेमा कार्यकर्ता भन्दा बढी सांसद र नेता नै रहेका छन । हामीले यहाँ केही फोटो र भिडियो यहाँ प्रस्तुत गरका छौँ ।

हेर्नुहोस भिडियो 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १९:१९