४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले यसरी लिए सपथ (फोटोफिचर)

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् ।


त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १७:१७