४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पत्रकार र कार्यकर्ताले भरियो सभागृहको हल, नेताले नै पाएनन् बस्ने ठाउँ (फोटोफिचर)

३ जेठ, काठमाडौं । एमाले र माओवादी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृह भरिएको छ । पत्रकार र दुई पार्टीका कार्याकर्ताले सहभागृहको हल भरिएको छ । पत्रकार सम्मेलन केहीबेरमा हुँदै छ । कार्यकर्ताले नै हल भरिएपछि बैठक सकेर सभागृहमा जम्मा हुँदै गरेका पार्टीका नेतालाई भने कुर्सीको जोहो समस्या बनेकोछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १६:२०