रुपन्देहीमा गोली चल्यो, ४१ वर्षीय रामकेश धवल गम्भिर घाइते
२ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अज्ञात समूहद्धारा गोली प्रहार भएको छ ।
गोली प्रहारबाट ४१ वर्षीय रामकेश धवल घाइते भएका छन् । घाइतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
गोलीबाट घाइते हुने व्याक्ति सामान्य मजदुर थिए ।
प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार २१:१९