२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

चीनबाट ल्याउन लागेको सामान महंगो भन्नेले उही रेटमा सामान ल्याउनः मुख्यमन्त्री पोखरेल

१५ चैत, काठमाडौँ । सरकारले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामाग्री महंगो भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ता र व्यपारीहरूको टिप्पणीप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उही दररेटमा समाना ल्याउन चुनौति दिएका छन ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो चुनौति दिएका हुन  । उनले भनेका छन ‘सरकारले चिनवाट ल्याउन लागेको सामान महंगो भो भनेर प्रचार गर्नेहरुले सोही सामान उक्त दररेटमै ल्याएर दिनु होस्। खाँचो छदैछ ।’ यसअघि स्वास्थय मन्त्रालयले केही सञ्चारमाध्मयले सामाग्री खरिदमा भ्रष्टाचार भन्दै दुष्प्रचार गरेको भन्दै खण्डन गरेको थियो । यस्तो छ मन्त्रालयको विज्ञप्ति ।

प्रकाशित मिति : March 28, 2020 at 8:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/