२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा, उपत्यकामा सार्वजनिक बिदा

२८ वैशाख, काठमाडौँ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

प्रकाशित मिति : May 11, 2018 at 4:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/