१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

मन्त्रिपरिषद् बैठकका यी हुन् २३ निर्णयहरू

२३ माघ, काठमाडाैँ । नेपाल प्रवेश गर्ने कुनै पनि नागरिकलाई कोरोना भाइरस लागेको शंका भएमा सरकारले तोकेको स्थानमा राख्नेलगायतका २३ वटा निर्णय सरकारले गरेको छ । यस्तै सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही माघ २० गते बसेको बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जानकारी गराएका हुन् ।

मन्त्रिरिषद्का ३१ निर्णय :

 

प्रकाशित मिति : 16:56