यस्ता छन् नेकपा केन्द्रीय कमिटी बैठकद्वारा पारित ११ महत्वपूर्ण प्रस्तावहरु
१९ माघ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटीको बैठकले ११ वटा महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । नेकपा केन्द्रीय कमिटीको बैठकले पारित गरेका प्रस्तावहरु आज सार्वजनिक गरेको हो ।

यस्ता छन् ११ महत्वपूर्ण प्रस्तावहरुः


प्रकाशित मिति : 17:21







