२६ फाल्गुन २०८२, मंगलवार | Wed Mar 11 2026

राजेन्द्र ढकालदेखि शेखर कोइरालासम्म एसपीबाट एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

२६ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीका २२ जना प्रहरी उपरिक्षक (एसपी)हरु वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवाको लागि सिफारिसमा परेका छन । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको बढुवा सुचीअनुसार एसपीबाट एसएसपी बढुवाको सिफारिसमा पर्नेमा राजेन्द्र ढकालदेखि शेखर कोइरालासम्म रहेका छन ।

–राजेन्द्र ढकाल

–सहकुल थापा

–अरुण कुमार बिसी

–प्रकाश अधिकारी

–सुशिल कुमार यादब

–मुकुन्दराज आचार्य

–शरदकुमार खत्री

–हरिराज वाग्ले

–दिलिप बहादुर बस्नेत

–पुजा सिंह

–बिभुतीराज पाण्डे

–बिक्रम बहादुर चन्द

–भोजजंग शाह

–नलप्रसाद उपाध्यय

–देबबहादुर बोगटी

–मोहनकुमार आचार्य

–राजेन्द्र प्रसाद चौधरी

–नरबहादुर खत्री

–मसाउद आलम खा

–किशोर कुमार दाहाल

–शेखर कोइराला

– प्रदिप कुमार श्रेष्ठ

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०७:४४