३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्रपति भण्डारीबाट शपथ लिँदै नवनिर्वाचित सभामुख सापकोटा

१३ माघ, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटले आज शपथग्रहण गर्ने भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सापकोटाले राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिँदै छन् ।

प्रतिनिधिसभाको हिजोको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध चुनिएका हुन् । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।

प्रकाशित मिति : January 27, 2020 at 6:56 am