१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

कास्की २ मा भारी मतका साथ नेकपाकी विद्या भट्टराई विजयी

१५ मंसिर, भक्तपुर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन् ।

 

 उनले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

प्रकाशित मिति : 19:03