११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रभु साहको राजीनामा अस्वीकृत

१० भदौ, काठमाडौँ । प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अस्वीकृत गरेको छ ।साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा नेकपाले अस्वीकृत गरेकाे हो ।

साहको राजीनामामाथि नेकपाको सचिवालय बैठकले छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको हाे । साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको बताए।

प्रकाशित मिति : 11:12