एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
२९ कात्तिक, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी मंसिर ५ गते चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । केन्द्रीय कमिटी बैठकको एजेण्डा भने तय भइनसकेको उनले बताए ।

प्रकाशित मिति : November 15, 2026 at 2:06 pm










