नेकपा सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित
३ भदाै, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पर्याप्त गृहकार्य नभएको भन्दै बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । आजको सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्ने बताइएको थियो ।

प्रकाशित मिति : 16:46









