११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेकपा सचिवालयकाे बैठक बालुवाटारमा जारी, कार्यविभाजनका सवै काम आजै टुंगिने

१ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । कार्यविभाजनका सवै काम आजै टुंगाे लाग्ने बताइएकाे छ ।

आजकाे बैठकले २२ जनवर्गीय संगठनको इन्चार्ज तथा सहइन्चार्ज तोक्ने छ । यस्तै विशेष कमिटी गठन, सम्पर्क समन्वय कमिटी गठन, प्रवासका इन्चार्ज र सहइन्चार्ज र सचिवालय सदस्य झलनाथ खनालको वरियताको बिषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : 18:38