७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक ली निंछी पक्राउ

२० साउन, काठमाडौं । काठमाडाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित चिनियाँ नागरिक ली निंछी पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले हङकङ हुँदै काठमाडौं आएका निंछीलाई पक्राउ गरेको हो । निंछीकाे लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति : August 5, 2019 at 11:47 am