परराष्ट्रमन्त्री ज्ञवाली र जर्जियाका परराष्ट्र सचिव जुलियासिभ्ली बिच शिष्टाचार भेट
६ साउन, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जर्जियाका परराष्ट्र सचिव अर्चिल जुलियासिभ्लीले आज अपराह्न परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल र जर्जिया सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

प्रकाशित मिति : 18:40









