सरकारविरूद्ध कुन्दनराज काफ्लेको नेतृत्वमा नेपाल विद्यार्थी संघ सडकमा (फोटोफिचर)
२२ असार, काठमाडौँ । सरकारविरूद्ध नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ । आइतबार पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ता सडकमा निस्किएको नेता सुशील भट्टले जानकारी दिए । नेविसंघले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ ।

नेविसंघले भारतीय पक्षको दबाब पश्चाद नाकामा तरकारी र फलफुलमा विषादी परिक्षण रोक्ने सरकारी रबैया गलत भएको दाबी गरेको छ । काफ्लेको नेतृत्वमा बाल्मिकी क्याम्पस बाट सुरु भएको बिरोध र्याली पुतलीसडक चोकमा गयर समापन भएको थियो ।

प्रकाशित मिति : 13:01









