११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

भक्तपुरमा गुडिरहेको बसमा आगलागी

१० कात्तिक, काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ । मंगलबार बिहान करिब ११ः१० बजे बा ३ ख ९६६३ नम्बरको बसमा  एक्कासि धुवाँ निस्किएपछि आगलागी भएको हो।

 बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको प्रहरीले जनएकाे छ ।

प्रकाशित मिति : October 27, 2026 at 1:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/