पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हली बनेपछि…(फाेटाेफिचर)
१५ असार, काठमाडौं । पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर हलाे जाेतेका छन् । असार १५ गते राष्ट्रिय धान दिवसका दिन डा भट्टराई भने रोपाई गर्न गाेरखा पुगेका हुन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । पालुङछार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 15:49









