सांसद शान्ता चौधरीले एसईई परिक्षामा ल्याइन् बी ग्रेड
१२ असार, काठमाडौं । सांसद शान्ता चौधरीले एसईई परीक्षामा बी ग्रेड ल्याएकी छिन् । सांसद चाैधरीले बिहीबार सार्वजनिक भएको नतिजाअनुसार २.६५ जीपीए ल्याएकी छन् । छोराले फाेन गरेर नतिजाकाे जानकारी दिएको बताउँदै चाैधरीले अब उच्च शिक्षा अध्ययन गर्ने जनाएकी छिन् ।

प्रकाशित मिति : 17:20









