५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

५ वर्षीया बालिकालाई बलात्कार गर्ने ६८ वर्षीय चाैधरी पक्राउ

४ असार, वर्दिया । ५ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ पेका छन् । वर्दियाकाे राजापुर नगरपालिका–५ बदादपुर बस्ने ६८ वर्षीय लखन लाल चाैधरी मंगलबार पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । बालिका बलात्कृत भएकाे थाहा पाएपछि  ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी तत्काल घटनास्थल पुगेकाे थियाे । घटनाकाे विषयमा आवश्यक अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 12:40