जाजरकोट केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्पको धक्का
३२ जेठ, काठमाडौँ । जाजरकोट केन्दबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : 23:21







