पूर्वशिक्षामन्त्री पाैडेलकाे यसरी गरियाे अन्तिम विदाई(फाेटाेफिचर)
३१ जेठ, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वशिक्षामन्त्री धनीराम पाैडेलकाे अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्षले चितवनकाे माडीस्थित निवास पुगी उहाँ प्रति श्रद्धान्जली अर्पण गरेका हुन् । श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गाैतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पाेख्रेल, देव गुरूङ लगायतका नेताहरूकाे उपस्थिती थियाे । पाैडेलकाे आजै माडीमा दाहसंस्कार गरिने छ ।

प्रकाशित मिति : 16:20









