४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मोडल सुजना ढकालको कामुकता भिडियोमा छरपस्ट, भोजपुरी गीतमा यसरी गरिन रोमान्स


काठमाडाैँ । मोडल सुजना ढकालको अहिलेसम्मकै कामुक भिडियो सार्वजनिक भएको छ । भोजपुरी गीतमा उनको कामुकता छरपस्ट देखिएको छ । भिडियोमा सुजताको कामुकता सम्हाल्न मोडल भीम डिसी लागिपरेका छन । फिगर तोरा कोकके बोटल लग्दा बोलमा रहेको भोजपुरी गीतमा सुजनाको निकै कामुक अभिनय गरेकी छिन । अतिश लामाको शब्द तथा संगीत रहेको गीतमा अतिशकै आजाव रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १२:२२