९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

२१ जना सीडीओ र सहायक सीडीओको सरुवा, हेर्नुहाेस् कसकाे सरुवा कहाँ ?

२१ जेठ, काठमाडौँ । गृह मन्त्रालयले मंगलबार विभिन्न जिल्लाका २१ जना प्रमुख (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)को सरुवा गरेकाे छ । त्यस्तै, गृह मन्त्रालयले २६ जना सह-सचिव र उप-सचिवको सरुवा गरेको छ ।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन् ।

मन्त्रालयले सह–सचिव र उप–सचिव समेत गरी कुल २६ जना कर्मचारीको सरुवा गरेको हाे ।

हेरूनुहाेस् सूचिः

 

प्रकाशित मिति : 12:02