४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

युरोपमा हट देखिइन् कृष्णभक्त, सभ्य पहिरन लगाउने सुहाना


२१ जेठ, काठमाडाैँ ।  अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी सुहाना थापा पहिलो फिल्मबाट नै सफल भएकी छिन् । धार्मिक आस्था भएकी सुहाना कृष्णभक्त पनि हुन् । प्राय कुर्ता र सभ्य पहिरन लगाउन मन पराउने उनको फिल्म अभिनय धेरैले रुचाएका छन् । फिल्ममा पनि नर्मल पहिरनमा देखिएकी सुहानले सामाजिक संजालमा भने कहिले काही निकै हट तस्बिर शेयर गर्ने गरेकी छन् । हालै पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । युरोप टुरमा रहेकी सुहानाकाे तस्बिरमा सौदर्यता झल्किनुका साथै उनी हट समेत देखिएकी छन् ।

 

 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ११:३६