नेपाल प्रहरीका १०० डिएसपीको एकै पटक सरूवा (को कहाँ ? सूचीसहित)
१८ जेठ, काठमाडौँ । नेपाल प्रहरीका एक सय जना (प्रहरी नायव उपरीक्षक) डिएसपीको एकै पटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकै पटक एक सय जना डिएसपीहरूको सरूवा गरेको हो । जेठ महिनादेखि तलब र भत्ता समेत हाल सरूवा भएको स्थानबाट पाउनेगरी डिएसपीको सरूवा भएको हो । निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी अंगुर जिसीको स्थानमा अर्जुन केसीलाइ लगिएको छ । यस्तो छ डिएसपीहरूको सरूवाको सूची ।

प्रकाशित मिति : 08:09









