३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

मुगुकाे जिमा केन्द्रबिन्दु भएर भुकम्प गयाे

१६ जेठ, मुगु । मुगु केन्द्रबिन्दु भएर आज पनि भुकम्प गएकाे छ  । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ रेक्टर स्केलकाे भुकम्प गएकाे हाे । मुगुकाे जिमा केन्द्रबिन्दु भएर १० बजेर १ मिनेटमा भुकम्प गएकाे हाे ।

प्रकाशित मिति : 13:51