३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने

१५ जेठ, काठमाडौँ । सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने भएको छ । यद्यपि सरकारले कसलाई कुन विधिबाट भत्ता दिने भन्नेबारे भने केही खुलाइको छैन ।

सरकारले आज घोषणा गरेको बजेटमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने गरी व्यवस्था मिलाइनेछ ।’

प्रकाशित मिति : May 29, 2019 at 6:01 pm