३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब बजेट विनियोजन

जेठ १५, काठमाडौँ । सरकारले नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो बजेट विनियोजन गरेका हुन् ।

बजेटमा काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : May 29, 2019 at 5:44 pm