रबि लामिछानेकाे पहिलाे पत्नी इशाले पनि नेपालमै विवाह गर्दै
१४ जेठ, काठमाडाैँ । पत्रकार रबि लामिछानेकाे पहिलाे पत्नी इशा लामिछानेले नेपालमै दाेस्राे विवाह गर्दै छिन् । रबिलामिछानेले इशासँग सम्बन्ध बिच्छेद भएपछि नेपाली चलचित्र बाेर्डकी पुर्व अध्यक्ष निकिता पैडेलसँग विवाह गरिसकेका छन् । सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी साबित्री सुवेदीकाे टचमा रहेकी रबि लामिछानेसँग सम्बन्ध बिच्छेद भएकी इशा लामीछानेले पनि विवाह गर्ने आसय देखाएकाे सावित्री सुवेदीले जनाएकी छिन् । सुवेदिका अनुसार इशाकाे विवाह प्रेरणादाइ हुने र उनकाे विवाहले सम्पुर्ण पिडित नेपाली अन्य महिलाले पनि सहज रूपमा विवाह गर्न सकुन् भन्ने उद्देश्य इशाकाे विवाहमा रहेकाे सुवेदिले जनाएकी छिन् ।


प्रकाशित मिति : 14:33









